Entries by bp bichar

वी.पी.विचार राष्ट्रिय समाज केन्द्रीय कार्यसमिति निर्णय पुस्तिका

आज मिति २०७३ साल आश्विन ५ गते वुधवार वी.पी. विचार राष्ट्रिय समाज, केन्द्रीय कार्य समितिको वैठक समितिका सभापति मा.श्री कुलबहादुर गुरूङ्गको अध्यक्षतामा का म पा, वडा नं. ४, चण्डोल  स्थित समाजका् केन्द्रीय कार्यालयमा  बस्यो । जसमा निम्न अनुसारको पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रह्यो । १ मा.श्री कुलबहादुर गुरूङ्ग  सभापति २.गोविन्द राज जोशी  ( उप–सभापति) ३.विनय […]

बीपी विचार राष्ट्रिय समाजको दोश्रो महाधिवेशनको नीति र कार्यक्रम

प्रस्तुत कर्ता गोविन्दराज जोशी उप सभापति पृष्ठभूमि आज नेपाली काँग्रेसका संस्थापक बीपी कोइराला हाम्रो माझ हुनुहुन्न । उहाँ भइदिएको भए आज नेपालले जुन दुर्दशा बेहोर्नुपरेको छ त्यो बेहोर्नुपर्ने थिएन । नेपाली काँग्रेस यो देशको एकमात्र प्रजातान्त्रिक पार्टी भएर पनि आज बाटो बिराएको बटुवाजस्तै भौँतारिरहेको छ । किन त्यस्तो भयो नेपाली काँग्रेसको अवस्था, किन नेपाली राजनीतिले […]

महासचिवको प्रतिवेदन

  विनयध्वज चन्द   महासचिव आदरणीय साथीहरु,                 आज वी.पी.विचार राष्ट्रिय समाजको दोस्रो माहाधिवेशन राष्ट्रभरिका प्रतिनिधिहरुको माझमा गर्न पाउदा मैले अति नै गौरवान्वित भएको महसुश गरेको छु । यस संस्थाको पहिलो अधिवेशन सीमित प्रतिनिधिहरुको रोहवरमा गरिएको थियो । आज व्यापक रुपमा हुन लागेको छ । यसको व्यापकता लाई […]