वीपी विचार राष्ट्रिय समाज लाई सहयोग किन गर्ने ?

वीपी विचार राष्ट्रिय समाज नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा , समाजवादी चिन्तक र राष्ट्रिय  मेल मिलाप नीतिका प्रवर्तक विश्वेश्वर प्रसाद कोइरालाको विचारलाई अभियानको रूपमा नेपाली समाजमा जनस्तर सम्म पुर्‍याउने  अभिप्रायले सञ्चालित भएको गैर सरकारी संस्था हो । यही अभिप्रायले यो संस्थाले उहाँका विचारहरूलाई अघि बढाउन पुस्तकरु प्रकाशित गर्ने , सेमिनार ,गोष्ठीहरू सञ्चालन गर्ने वी.पी कोइराला वाट प्रतिपादित सिद्धान्तहरूको अध्ययन र अनुसन्धान गर्दै आएको छ । शान्ति , अहिंसा , प्रजातन्त्र र मानव अधिकारका मूल्य मान्यता प्रति विश्वास गर्ने यो संस्था आफ्ना यिनै गतिविधिहरूलाई क्रियाशील बनाउन हामी स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तहरुवाट सहयोगको अपेक्षा गर्दछौ ।

Any one who likes to Donate using Paypal and credit card they can click below to Donate

Anyone who likes to Donate using Paypal and
a credit card can click the Donate now button

PRABHU BANK

ACCOUNT NAME: B. P Bichar Rastriya Samaj
Account Number: 00100100884177000003

RASTRIYA BANIJYA BANK
ACCOUNT NAME: B. P Ideology National Society

Account Number: 134000172701

you can Donate using Esewa/Fonepay
our Esewa Id is 9847340807

you can also Donate  by Visiting Our Office. we are located at

B P Ideology National Society  वी.पी. विचार राष्ट्रिय समाज
Banshidhar Marg, Kathmandu 44600
Phone: +977-01-4412089
Email: [email protected]