गणतन्त्रवादी अमर शहीद ः तेजबहादुर अमात्य

गणतन्त्रवादी अमर शहीद ः तेजबहादुर अमात्य–डा।ज्योति उपाध्याय८सार संक्षेपप्रजातान्त्रिक पद्धति नै समाप्त गरेर शाही सर्वोच्चतायुक्त पञ्चायती व्यवस्था स्थापना गरेकाराजा महेन्द्रलाई सबक सिकाउन चाहेको नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष नै शुरु ग¥यो । राजाकाकार्य ठीक नभएकाले रुष्ट जनताहरू जुनसुकै कदम उठाउन पछि पर्दैनन् भन्ने सन्देश दिएरराजालाई समझदारीमा ल्याउन चाहेका तेजबहादुर अमात्य, सरोज कोइराला जस्ता तरुण नेताहरूलेराजामाथि नै आक्रमण […]

सरकारलाई ओलीको चेतावनी : दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ

 २०८० जेठ ७ गते ७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार […]

देश, दल र दलदल !

दीपकराज जोशी दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्। जहिले पनि सरकार सीमित […]

राजनीतिमा लागेका युवालाई सुझाव– नेता बन्नुहोस्, अनुयायी होइन

राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता ४० वर्षभन्दा कम उमेरका छन्, जो हाम्रो समाजका मुटु हुन् । हामीले के कुरा बुझ्नु पर्छ भने राजनीतिको पाङ्ग्रा युवाहरूको सहभागिता विना […]

गगनको गनगन !

  दीपकराज जोशी झट्ट सुन्दा यो लेख केवल गगन थापाका लागि लेखेको जस्तो सुनिएला तर यो लेख आफूलाई फरक धारमा राखी समाजलाई जादुको छडी लिएर परिवर्तन गर्न सकिन्छ भन्ने तमाम् युवा नेताप्रति समर्पित छ । यो लेखमा गगन भन्ने पात्र गगन थापा मात्र नभएर सम्पूर्ण युवा नेता हुन् । त्यस्ता युवा नेता जसलाई पद चाहिएको […]

अचम्मको देश !

दीपकराज जोशी अचम्मको छ हाम्रो सरकारी संरचना र काम गर्ने तरिका । कमिसन आउने काम भए जे पनि गर्न तयार छन् । यहाँ दोहन, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र र बेथिति मात्र छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वडालाई आवश्यक कुरा दमकल हो कि डोजर, एक्स्काभेटर र ब्याकहोल्डर ? त्यो पनि […]

Stupidimundos Homosapius

By  Deepak Raj Joshi May 26, 2021, 7:50 p.m. Charles Bukowski once said, “The problem with the world is that smart people are full of doubts, while stupid people are full of certainties.” Research indicates that each generation has a lower IQ level than the previous one. The reasons are many and varied. Our society […]

Sociocracy, Time To Reinvent Democracy eepak Raj Joshi 

Our political system, Democracy, starts from the same approach: the majority imposes its decisions on minorities who, little by little, are becoming disenchanted and moving away from democratic ways and channels By Deepak Raj Joshi Feb. 23, 2021, 9:51 a.m.   Sociocracy, in which society as a whole has sovereign rights.(Webster’s Dictionary) . Its purpose […]

विपी विचार समाज तनहुँको पाँचौ जिल्ला अधिवेशन तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न,

काठमाडौ, फाल्गुन २९ आज विपी विचार समाज तनहँुको ५आंै जिल्ला अधिवेशन ,११औं साधारण सभा तथा समाजको नवनिर्मित भवनको विपी विचार राष्ट्रिय समाजका सह–सभापति एवम् नेपाल सरकारका पूर्व गृहमन्त्री श्री गोविन्दराज जोशीज्यूबाट समुद्घाटन सु –सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका पुर्व सह–महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सह –सभापति श्री गोविन्दराज जोशीले चुनाव […]

स्व .लक्ष्मण सिंह थापा प्रति वीपी विचार राष्ट्रिय समाजबाट हार्दिक श्रद्धाञ्जली

काठमाडौ ,फाल्गुन २८ गुल्मी जिल्लाको दरवार गाँउपालिका वडा नं ६ मा स्थायी बसोबास गर्दै आउनुभएको नेपाल शिक्षक संघको पूर्व संस्थापक अध्यक्ष तथा वीपी विचार राष्ट्रिय समाज गुल्मीको सभापति श्री लक्ष्मण सिंह थापाको यही मिती २०७७÷११÷२६ गते बुधबार ७२ वर्षको उमेरमा उपचारको क्रममा गुल्मीको तमघास अस्पतालमा अचानक निधन भएको खबरले विपी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्य […]