कमलबारी छलफल

कमलबारी छलफल

चुनाब हुने दीन 10 Mar 2022
    कमलाबारी , तनहुँ
    12:30 PM - 07:00 PM
    यो कार्यक्रम समाप्त भै सक्यो

    Welcome to Our Event

    Progressively fabricate principle-centered potentialities whereas mission-critical networks. Interactively repurpose magnetic testing procedures with intermandated schemas. Competently incentivize standards compliant meta-services without low-risk high-yield architectures. Competently fashion low-risk high-yield architectures via emerging relationships. Conveniently provide access to tactical architectures for state of the art processes. Intrinsicly disintermediate user-centric meta-services vis-a-vis inexpensive interfaces. Progressively orchestrate high-payoff core competencies via mission-critical catalysts for change. Seamlessly architect enabled paradigms vis-a-vis plug-and-play best practices. Intrinsicly coordinate market-driven paradigms with exceptional catalysts for change. Holisticly predominate cost effective best practices before ethical networks.

    कार्यक्रमका बक्ताहरु

    कुलबहादुर गुरूङ्ग

    कुलबहादुर गुरूङ्ग

    सभापती
    कुलबहादुर गुरूङ्ग

    कुलबहादुर गुरूङ्ग

    सभापती
    कुलबहादुर गुरूङ्ग

    कुलबहादुर गुरूङ्ग

    सभापती

    दीपक राज जोशी लाई सहयोग किन गर्ने ?

    हाम्रो समाज को कारण हामी आम नेपाली जनता पनि हौँ। किनकि हामीले नै विगतका चुनाव हरुमा पैसामा बिकेर असक्षम नेतालाई जिताएर पठायौं। तिनीहरूले आयोजना गरेका भोजभतेरमा सरिक भएर तिनीहरूलाई नै मतदान गरि जिताएर पठायौं। तर, हामीलाई बाँडेका ति पैसा र भोजभतेरको खर्च ति नेताहरूले राज्यको ढुकुटी रित्याएर देश र जनतालाई लुटीरहेको कुरा हामीले कहिल्यै थाहा पाएनौं।
    अब, हामी कुनै प्रलोभनमा नफसौं। खसी-बोका जस्तै पैसामा नबिकौं। नेताहरूले आयोजना गरेका कुनै पनि भोजभतेरमा पनि सरिक नहोऔं। जाँड-रक्सि र पेट्रोल बाँड्ने नेताहरू देखि पनि टाढा होऔं। र, दक्ष, इमान्दार, सक्षम, योग्य र प्रष्ट राजनीतिक दर्शन (भिजन) भएको/बोकेको उम्मेदवारलाई जिताऔँ। हामी स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तहरुवाट सहयोगको अपेक्षा गर्दछौ ।

    आगामी अभियान

    अब हुने अभियान को लाई तल हेर्नु होला । तपाई को गाउमा हुने कार्यकर्म मा भाग लिनु होला ।

    Event not found !