वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा हाम्रो दृष्टिकोण

नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अन्तर्गत हालै सम्पन्न भएको प्रदेश सभा एंव प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको अपमानजनक पराजय भएको छ । द्धन्द्ध र अस्थिरताको कारकतत्व ने.क.पा. माओवादी संलग्न कम्यूनिस्ट गठवंधनले स्थिरता, सम्मृद्धि र एकाङगी रास्ट्रवादको नारामा प्रचण्ड वहुमत हाशिल गर्नु केवल कांग्रेसका लागी मात्र नभइ प्रजातन्त्रमा आस्था राख्ने समस्त नागरिक … Continue reading वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा हाम्रो दृष्टिकोण