बीपी विचार राष्ट्रिय समाजको दोश्रो महाधिवेशनको नीति र कार्यक्रम

प्रस्तुत कर्ता गोविन्दराज जोशी उप सभापति पृष्ठभूमि आज नेपाली काँग्रेसका संस्थापक बीपी कोइराला हाम्रो माझ हुनुहुन्न । उहाँ भइदिएको भए आज नेपालले जुन दुर्दशा बेहोर्नुपरेको छ त्यो बेहोर्नुपर्ने थिएन । नेपाली काँग्रेस यो देशको एकमात्र प्रजातान्त्रिक पार्टी भएर पनि आज बाटो बिराएको बटुवाजस्तै भौँतारिरहेको छ । किन त्यस्तो भयो नेपाली काँग्रेसको अवस्था, किन नेपाली राजनीतिले … Continue reading बीपी विचार राष्ट्रिय समाजको दोश्रो महाधिवेशनको नीति र कार्यक्रम