कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई कारवाही गर्ने नेविसंघको चेतावनी

५ फागुन, काठमाडौैँ÷ नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । विश्वब्यापी कोरोनाको महामारी बढ्दै गर्दा भट्टराईले यस्तो चेतावनी दिनुभएको ...
Read More

वीपी विचार राष्ट्रिय समाज पोर्चुगलको संयोजकमा शेखर गजुरेल

४ चैत, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको पोर्चुगल शाखाको संयोजकमा शेखर गजुरेललाई नियुक्त गरिएको छ । वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले गजुरेललाई समाजको विधानको धारा १५ को दफा ...
Read More

प्रजातन्त्र सेनानी लालध्वज गुरुङकी धर्मपत्नी अमृताको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

२८ फागुन, काठमाडौैँ÷ नेपालको प्रजातान्त्रिक आन्दोलनका सेनानी लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको ९३ बर्षको उमेरमा निधन भएको छ ।२०१७ साल पुष १ गतेको तत्कालिन राजा महेन्द्रको अप्रजातान्त्रिक र अराष्ट्रिय कदमको ...
Read More

काँगे्रस नेतृ सीता गुरुङको दाबी ः सभापति देउवालाई असफल बनाउन पार्टीभित्रै चलखेल

२५ फागुन, काठमाडौैँ÷ पूर्वमन्त्री एवं नेपाली काँगे्रसकी केन्द्रीय सदस्य सीता गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई असफल बनाउन पार्टीभित्र चलखेल भैरहेको आरोप लगाउनुभएको छ । १४ औैँ महाधिवेशनलाई निर्धारित समयमा सम्पन्न ...
Read More

कोरोना सन्त्रास ः नेविसंघद्धारा काठमाडौैँमा १ हजार थान मास्क वितरण

२५ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले मास्क वितरण गरेको छ । कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले आज ...
Read More

कांग्रेसकी सांसद डा. डिला संग्रौला भन्छिन : प्रिन्टिङ प्रेस प्रकरणको सत्यतत्थ्य बाहिर आउनुपर्छ

२३ फागुन,काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपालमा कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको दाबी गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले ...
Read More

कोरोना भाइरसको कहर : सरकारको तयारी नपुगेको गगन थापाको आरोप

२३ फागुन, काठमाडौैँ÷ नेपाली काँगे्रसका सांसद गगन थापाले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर सरकारले ावशेष सजगता अपनाउनुपर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि सभा बैठकमा ...
Read More

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो ः इटलीमा १४८ को ज्यान गयो

२३ फागुन,२०७६इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ । हिजो मात्रै थप ४१ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सँगै इटालीमा मृत्यु हुनेको ...
Read More

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिंगापुरको खेल रद्ध

२३ फागुनथाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि ...
Read More

‘छिट्टै म काममा फर्किन्छु’ः प्रधानमन्त्री ओली

२३ फागुन, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ । । आज बिहान प्रधानमन्त्री ओलीलाई भेटेर फर्किनुभएका उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले छिट्टै काममा ...
Read More