गोविन्दराज जोशीको स्पष्टिकरणः ‘म जन्मदै कांग्रेस हुँ, मेरो रगतमा कांग्रेस छ’

गोविन्दराज जोशीको स्पष्टिकरणः ‘म जन्मदै कांग्रेस हुँ, मेरो रगतमा कांग्रेस छ’

काठमाडौँ – पाँच वर्षका लागि निष्कासनमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई पेश गरेको स्पष्टिकरण सार्वजनिक गरेका छन् ।…
विद्यालय खोल्दा स्वास्थ्य सावधानी

विद्यालय खोल्दा स्वास्थ्य सावधानी

नयाँ पत्रिका -लकडाउन समाप्तिसँगै विद्यालय र कलेजहरू खुल्ने सम्भावना बढेको छ । रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने तयारी छ ।…

मौद्रिक नीतिले के दियो ?कोरोनाबाट अतिप्रभावित पर्यटन र यातायात क्षेत्रलाई

अनलाइनखबर २ साउन, काठमाडौं । कोरोनाबाट अतिप्रभावित होटेल, पर्यटन तथा हवाईसहित यातायात क्षेत्रलाई समेत मौद्रिक नीतिले सम्बोधनको प्रयास गरेको छ…

कनकाईका मेयरलेगाडी किन्ने बजेटबाटखोले प्राविधिक कलेज, आफू चढ्छन् साइकल

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल। मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले…

मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति

फाइल तस्बिर। खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति बनाएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार…

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ : प्रकाशमान

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ७ फागुनदेखि सुरु हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने…

देशभर बदली, केही स्थानमा भारी वर्षा हुने, नदीमा बहाव बढ्ने

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभावका कारण सक्रिय हुँदा मौसम बदली भएको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश…
प्रदेश १  मा मात्रै  कोरोना उपचारका लागि  साढे २७ करोड खर्च

प्रदेश १ मा मात्रै कोरोना उपचारका लागि साढे २७ करोड खर्च

प्रदेश १ सरकारले कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म २७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च गरेको…
चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु, पाँच घाइते

चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु, पाँच घाइते

बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ भने रौतहटको एक घरमा लाखौँको क्षती भएको छ । आज बिहान…
विराटचोकमा आगलागी हुँदा तीन होटेलमा क्षति, ६ जना घाइते

विराटचोकमा आगलागी हुँदा तीन होटेलमा क्षति, ६ जना घाइते

मोरङको सुन्दरहरैँचा नगरपालिका– १२ विराटचौकमा सोमबार राति आगलागी हुँदा तीनवटा होटेलमा क्षति पुगेको छ । ए–वान खाजा घरबाट राति १ बजेदेखि  आगलागी…
नयाँ नक्सामा राष्ट्रिय एकता देखाएको भन्दै राष्ट्रपतिले दिइन् सबै दललाई धन्यवाद

नयाँ नक्सामा राष्ट्रिय एकता देखाएको भन्दै राष्ट्रपतिले दिइन् सबै दललाई धन्यवाद

२०७७ असार १० बुधबार भारतद्वारा अतिक्रमित भूमि समेटेर नक्सा, निसान छाप तयार गर्ने र संविधानको अंग बनाउन नेपालका सबै दलहरूले…
के युद्धमा जालान् भारत र चीन?

के युद्धमा जालान् भारत र चीन?

42 मजस्तो ‘नन प्रोफेसनल’ लेखकले प्रायः आफ्नो मोजमस्ती, आमोदप्रमोद, भावना र अभिव्यक्ति सम्प्रेषण हेतु लेख्छन्। यसको पहिलो लक्ष्य एवं सर्त…
कोरोनाविरुद्ध  बाबा रामदेवले ल्याए ‘कोरोनिल

कोरोनाविरुद्ध बाबा रामदेवले ल्याए ‘कोरोनिल

JUNE 23, 2020 एजेन्सी- योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्‍न सक्‍ने औषधि तयार पारेको दाबी गरेको छ। मंगलबार…
कोरोना फाइटर’ डा. नितु भन्छिन्– हामी नलडे को लड्छ ?

कोरोना फाइटर’ डा. नितु भन्छिन्– हामी नलडे को लड्छ ?

‘ यस्तो छ भरतपुर कोभिड ल्याव को कथा ९ असार, चितवन । २९ वर्षे युवावस्था । झट्ट हेर्दा कसैले पनि…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई…

कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई कारवाही गर्ने नेविसंघको चेतावनी

५ फागुन, काठमाडौैँ÷ नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ…

वीपी विचार राष्ट्रिय समाज पोर्चुगलको संयोजकमा शेखर गजुरेल

४ चैत, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको पोर्चुगल शाखाको संयोजकमा शेखर गजुरेललाई नियुक्त गरिएको छ । वीपी विचार राष्ट्रिय समाजका…

प्रजातन्त्र सेनानी लालध्वज गुरुङकी धर्मपत्नी अमृताको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

२८ फागुन, काठमाडौैँ÷ नेपालको प्रजातान्त्रिक आन्दोलनका सेनानी लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको ९३ बर्षको उमेरमा निधन भएको छ ।२०१७ साल…

काँगे्रस नेतृ सीता गुरुङको दाबी ः सभापति देउवालाई असफल बनाउन पार्टीभित्रै चलखेल

२५ फागुन, काठमाडौैँ÷ पूर्वमन्त्री एवं नेपाली काँगे्रसकी केन्द्रीय सदस्य सीता गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई असफल बनाउन पार्टीभित्र चलखेल भैरहेको…

कोरोना सन्त्रास ः नेविसंघद्धारा काठमाडौैँमा १ हजार थान मास्क वितरण

२५ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले मास्क वितरण गरेको छ । कोरोनाभाइरस संक्रमणको उच्च…

कांग्रेसकी सांसद डा. डिला संग्रौला भन्छिन : प्रिन्टिङ प्रेस प्रकरणको सत्यतत्थ्य बाहिर आउनुपर्छ

२३ फागुन,काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपालमा कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको दाबी…

कोरोना भाइरसको कहर : सरकारको तयारी नपुगेको गगन थापाको आरोप

२३ फागुन, काठमाडौैँ÷ नेपाली काँगे्रसका सांसद गगन थापाले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर सरकारले ावशेष सजगता अपनाउनुपर्ने बताउनुभएको…

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो ः इटलीमा १४८ को ज्यान गयो

२३ फागुन,२०७६इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ । हिजो मात्रै थप ४१ जनाको मृत्यु भएको त्यहाँका…

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिंगापुरको खेल रद्ध

२३ फागुनथाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ…

कोरोना भाइरसबाट अमेरिकामा समेत एक जनाको मृत्यु

यसैबीच कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय बृद्धको आज मृत्यु…

७० करोड कमिशन मागेको अडियो प्रकरणबारे छानविन गर्न काँग्रेस सभापति देउवाको माग

प्रतिनिधिसभाको बैठकमा ‘सङ्घ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।…

प्रधानमन्त्री ओलीको आगामी बुधवार मृगौला प्रत्यारोपण गरिने

१८ फागुनप्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मृगौला प्रत्यारोपण गरिने निश्चित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेको…

वीपी विचार राष्ट्रिय समाजको महाधिवेशन २०७७ बैशाख १९ र २० गते हुने

११ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय महाधिवेशन २०७७ साल बैशाख १९ र २० गते काठमाडौैँमा हुने भएको छ…

पूर्व सांसद तथा नेपाली काँगे्रस गुल्मीका संस्थापक सभापति ज्ञवालीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

६ फागुन, काठमाडौैँपूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको अल्का…