वीपी विचार राष्ट्रिय समाज लाई सहयोग किन गर्ने ?

वीपी विचार राष्ट्रिय समाज नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा , समाजवादी चिन्तक र राष्ट्रिय  मेल मिलाप नीतिका प्रवर्तक विश्वेश्वर प्रसाद कोइरालाको विचारलाई अभियानको रूपमा नेपाली समाजमा जनस्तर सम्म पुर्‍याउने  अभिप्रायले सञ्चालित भएको गैर सरकारी संस्था हो । यही अभिप्रायले यो संस्थाले उहाँका विचारहरूलाई अघि बढाउन पुस्तकरु प्रकाशित गर्ने , सेमिनार ,गोष्ठीहरू सञ्चालन गर्ने वी.पी कोइराला वाट प्रतिपादित सिद्धान्तहरूको अध्ययन र अनुसन्धान गर्दै आएको छ । शान्ति , अहिंसा , प्रजातन्त्र र मानव अधिकारका मूल्य मान्यता प्रति विश्वास गर्ने यो संस्था आफ्ना यिनै गतिविधिहरूलाई क्रियाशील बनाउन हामी स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तहरुवाट सहयोगको अपेक्षा गर्दछौ ।

Any one who likes to Donate using Paypal and credit card they can click below to Donate

 


B P Ideology National Society foresees a democratic, rightful, gender equitable and social inclusive society where peace, progress and prosperity are established through encouraging political parties, youth, women and deprived citizens for democratization and guaranteed human rights that creates the environment of optimal utilization of peoples’ potentials.  please help us to  save B P Ideology   by donating whatever you can. We request you all to contribute or support for B P Ideology. Your help will be highly appreciated.

OUR BANK INFORMATION

PRABHU BANK

ACCOUNT NAME: B. P Bichar Rastriya Samaj
Account Number: 00100100884177000003

RASTRIYA BANIJYA BANK
ACCOUNT NAME: B. P Ideology National Society

Account Number: 134000172701


you can Donate using Esewa. our esewa Id is 9847340807

you can also Donate  by Visiting Our Office. we are located at 

B P Ideology National Society  वी.पी. विचार राष्ट्रिय समाज
Banshidhar Marg, Kathmandu 44600
Phone: +977-01-4412089
Email: info@bpins.org.np